३० असार २०८२, सोमबार

Tag: डेढ करोड आम्दानी

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

भरतपुर (चितवन)। चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले माछापालन व्यवसायबाट वार्षिक करिब डेढ करोड रुपैयाँ आम्दानी गर्दै उदाहरणीय कृषक बनेका छन्। १३ वर्षअघि सामान्य रूपमा सुरु गरेको यो व्यवसायलाई उनले लगनशीलता र आधुनिक प्रविधिको प्रयोगबाट सफल बनाएका हुन्। सन् २०११