१२ आश्विन २०८१, शनिबार

Tag: डीआईजीलाई एआईजीमा बढुवा

नेपाल प्रहरीका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ । आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो । डीआईजीबाट एआईजीमा बढुवा हुनेहरुमा सन्दीप भण्डारी, सुदीप