डेंगी दोहोर्याएर हुन्छ कि हुँदैन ?
काठमाडौँ । डेंगीका ४ वटा प्रजाति छन् । एकपटक डेंगी लागेपछि यदि IgM एन्टिबोडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ। यदि IgG एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगी भाइरसको लागि केहि बर्ष (कसैलाई आजीवन)