काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले पदभार ग्रहण गर्ने भएका छन् । आईजीपी डा. केसी गृह मन्त्रालयमा पुगेका छन् । गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद्