२० कार्तिक २०८१, मंगलबार

Tag: डा. प्रदीप ज्ञवाली

कोभिड-१९ ले नेपालमा पारेको मनोवैज्ञानिक असरबारे अनुसन्धान

काठमाडौँ, ८ वैशाख । सरकारले कोभिड–१९ को कारणले सर्वसाधारण र चिकित्सकमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ ले सर्वसाधारण र चिकित्सकको के कस्तो असर परेको छ, सोबारे अनुसन्धान शुरु