३ भदौ २०८३, बुधबार

Tag: डा. ढुन्डिराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

साउन । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन् । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. पौडेल यसअघि भरतपुर