२१ जेष्ठ २०८१, सोमबार

Tag: डाक्टर उपेन्द्र देवकोटा

राष्ट्रपतिद्द्वारा डा.उपेन्द्र देवकोटालाई शिध्र स्वास्थ्य लाभको कामना व्यक्त

१० पुस, २०७४ l राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डाक्टर देवकोटालाई सोमबार अपराह्न टेलिफोन गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख