१९ असार २०८१, बुधबार

Tag: ठोस पहल

आणविक सम्झौतालाई बचाउन चीन र रूसको ‘ठोस पहल’ का लागि इरानको आग्रह

बेइजिङ, ३ वैशाख । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताउनुभएको छ । उहाँले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’ परिस्थिति निम्त्याउन