३ बैशाख २०८३, बिहिबार

Tag: टोली

प्रदेश सरकारद्वारा खटाइयो टोली

२२ असोज, नेपालगञ्ज । प्रदेश नं ५ को सरकारले कृषि अनुदान योजनाबारे जानकारी दिन र किसानको व्यावसायिक फार्मको विवरण सङ्कलन गर्न बाँके, बर्दियालगायत जिल्लामा छुट्टाछुट्टै टोली खटाएको छ । प्रदेश सरकारले कृषि आधुनिकीकरणका लागि किसान अनुदान कार्यक्रमअन्तर्गत रु ३० करोड