५ फाल्गुन २०८२, मंगलबार

Tag: टेन्टमा बैठक

बालुवाटारमा अरु बेला हलभित्र गरिने एमाले बैठक आज किन बाहिर टेन्टमा गरियो ?

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । आज शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी शुरु भएको हो ।