१५ दिनमा करोडको माया, मैले कल्पना सम्म गरेकी थिइन : गायिका अश्मिता अधिकारी
काठमाडौं । गायिका अश्मिता अधिकारीको स्वरमा रहेको “टाढा भएपनी” गीतको भिडियो सर्भाधित चर्चामा रहेको छ उक्त गीतको भिडियो दुई हप्तामा १० लाख मानिसले हेरिसकेको छ। सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै अश्मिता अधिकारीले लेखेकी छिन्, “१५ दिनमा करोडको माया !