१४ आश्विन २०८१, सोमबार

Tag: टम्पशेर राई

मेलिना राईको साथ खोज्दै टम्पशेर राई (भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र मेलिना राईको स्वरमा रहेको ‘तिम्रो साथ होस’ सार्वजनिक भएको छ । टम्पशेर राईको सब्द, संगीतमा रहेको गीतमा आयुष बराइली र सुराबिना कार्कीले अभियान रहेको छ । लामो समयसम्म रेडियोमा काम गर्दै आएका