झापामा कोभिडका ८ जना सङ्क्रमित फेला
बनियानी, झापा । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उनले भने,