२ चैत्र २०८२, सोमबार

Tag: ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता

काठमाडौँमा आगामी शनिबार ‘ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने

काठमाडौँ । काठमाडौँमा आगामी शनिबार ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता हुने भएको छ । आज बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेर सो स्कुलकी प्रध्यानाध्यापक निलम बानियाँ बडूले उक्त प्रतियोगितमा नेपालभरीका विभिन्न विद्यालयबाट २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने