२१ असार २०८१, शुक्रबार

Tag: ज्ञानेन्द्र शाहीको खुलासा

प्रचण्डले नै नेपालमा पहिलो पटक एमसीसी ल्याएको ज्ञानेन्द्र शाहीको खुलासा

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम