बेगखोलामा सधै जोखिम र सास्ती
म्याग्दी । भदौ १९ गते शनिबार बेनीबाट घरतर्फ जाँदा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जवीर पुन रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो । पुन अझै बेपत्ता रहनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनीबाट पाउरोटी लगेर गाउँमा बिक्री