सधैँ चेपुवामा जुगेधारा खेलमैदान
बलेवा, १९ फागुन । बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट बेनी बजार जाने बाटो छेवैमा पर्छ पर्वत बेनीको जुगेधारा खेल मैदान । मैदानभन्दा तल कालीगण्डकी नदी, मैदानको ठिक माथि ढुङ्गा–बेनी–जोमसोम सडक खण्ड छ । सडकमा गाडी गुड्न छोडेका छैनन्, कालीगण्डकीमा धेरै