११ बैशाख २०८३, शुक्रबार

Tag: जिल्ला प्रशासन काठमाडौँ

काठमाडौँ प्रशासनले भन्यो – १२ गते शनिबार बिहानैदेखि घर टहरा भत्काइनेछ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘अत्यन्त जरुरी सूचना’ जारी गरेर शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा भएका घर टहरा खाली