३ फाल्गुन २०८२, आइतबार

Tag: जितनारायण श्रेष्ठ

चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठद्वारा उम्मेदवारी दर्ता

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन्