२३ भाद्र २०८१, आइतबार

Tag: जाँगरले भरिएका पाखुराहरु

आलेख : जाँगरले भरिएका पाखुराहरु

काठमाडौँ । हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उहाँँलाई देख्नेहरु झुकिन्छन् । किनकी उहाँँको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उहाँ‘ भन्नुहुन्छ, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी