४ बैशाख २०८३, शुक्रबार

Tag: जलाशय

पानी जोगाउन कृत्रिम जलाशय

२५ असोज, घोराही । घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न स्थानमा करीब दर्जनभन्दा बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो । बर्सातको समयमा आकाशबाट