जनार्दन शर्मालाई गृहजिल्लैमा देखाइयो कालो झण्डा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा ‘प्रभाकर’ लाई कालो झण्डा देखाइएको छ । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । आइतबार पार्टीको कामका लागि गृहजिल्ला