१५ असार २०८२, आइतबार

Tag: जनमत र नाउपा

रेशम चौधरी पक्राउ परेपछि जनमत र नाउपाबीचको एकता घोषणा कार्यक्रम स्थगित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । दुई पार्टीको एकता घोषणसभा स्थलबाट नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो । ती दुई पार्टीवीच आज बिहान ११