२२ जेष्ठ २०८२, बिहीबार

Tag: जनप्रदर्शन गर्ने

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

पाटन, ललितपुर । समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह