७ मंसिर २०८१, शुक्रबार

Tag: जनतालाई सास्ती

रोकिएन जनतालाई सास्ती : पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल