१ फाल्गुन २०८२, शुक्रबार

Tag: जनताको विश्वास

सुशासन, विकास, स्थायित्व र स्वाधीनतका पक्षमा प्रतिबद्ध एमालेप्रति जनताको विश्वास बढेको छः अध्यक्ष ओली

पाटन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रीय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको पार्टीको दोस्रो