२२ भाद्र २०८१, शनिबार

Tag: जनताको प्रतिनिधित्व

जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस् : सांसद शिव नेपालीे

काठमाडौँ । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर जनउत्तरदायी, सहभागितामूलक, लोकतान्त्रिक राज्य र शासन व्यवस्था प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिको मूलधारमा आएको बताउछन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीे । उनी भन्छन्–सबै वर्ग, जाति, लिङ्ग, समुदायका आवश्यकता र