जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट
महेन्द्रनगर । जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको छ । पुरानो र नयाँ गरी कुल पाँच हजार ६५१ मुद्दा अदालतमा रहेको थियो । उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार फर्छ्यौट