१५ असार २०८१, शनिबार

Tag: जटिल भीर

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर

काठमाडौं । एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त