४ असार २०८१, सोमबार

Tag: जग्गा गुठी

जग्गा गुठीमा दर्तापछि सरकारी सुविधाबाट वञ्चित

रोल्पा । तीन स्थानीय तहका १८८ घरधुरीको जग्गा गुठीका नाममा दर्ता भएपछि स्थानीय सरकारी सेवा र सुविधा पाउनबाट वञ्चित भएका छन् । आवादी जग्गा, खेत र घरसमेत विभिन्न धार्मिक मठमन्दिरका नाममा दर्ता भएपछि उनीहरु सम्पत्तिको अधिकारबाट समेत वञ्चित भएका हुन्