१२ असार २०८१, बुधबार

Tag: छानविन निष्पक्ष रूपमा अघि बढाइयोस्

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाइयोस् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाइयोस् भनेर माग गरेका छन् । आज बिहान सामाजिक संजाल फेसबुकमा लेख्दै नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्न घटनाले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएकोले छानविनलाई कहिँकतैबाट