१६ बैशाख २०८३, बुधबार

Tag: छमछमी नाची देउन

तीज आयो छमछमी नाची देउन…

रुपन्देही । ‘तीज आयो छमछमी नाची देउन, आँगनीमा कम्मर भाँची देउन’ तीज नेपाली महिलाको महत्वपूणर् पर्व हो । विशेषगरी हिन्दू महिलाका माझ प्राचीनकालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति र वर्गमा पनि प्रसिद्ध बनेको छ ।