१७ असार २०८१, सोमबार

Tag: चौथोपटक पाए

प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथोपटक पटक विश्वासको मत लिएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा उपस्थित १५८ सांसदमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ