३१ भाद्र २०८१, सोमबार

Tag: चेम्बरको पहल

बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बङ्गलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो । नेपाल बङ्गलादेश बीचको