१ फाल्गुन २०८२, शुक्रबार

Tag: चुनावी तालमेल

ओली र प्रचण्डबीच भेटवार्ता, कांग्रेससँग चुनावी तालमेलको प्रयास

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई नेताबीच आज आइतबार बिहान ललितपुरको च्यासल स्थित एक घरमा भेटघाट भएको हो । दुई नेताबीच करिब