चुनावी गठबन्धनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । केन्द्रीय कार्यसमितिको बैठक केही समयअघि काँग्रेस पार्टी कार्यालयका सानेपामा जारी रहेको हो । गत शुक्रबारदेखि शुरु भएको जारी बैठक आज सकिदैंछ । आजको बैठकबाट कांग्रेसले सत्ता