काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बारेमा नभएर आगामी चुनावको चिन्ता गर्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । आज बिहीबार काठमाडौंको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिसन