इलाम, १३ असोज । झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको सङ्ख्या पनि बढ्दो छ । कृषिको