६ फाल्गुन २०८२, बुधबार

Tag: चितवन मानव सेवा आश्रम

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

चितवन । उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन मेडिकल कलेजका सञ्चालक ममता शर्मा