१८ चैत्र २०८१, सोमबार

Tag: चार हजार मुद्दा दर्ता

एकै महिनामा अपराधका चार हजार मुद्दा दर्ता

काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना