१५ चैत्र २०८२, आइतबार

Tag: चाडबाड अफर

नेपाल टेलिकमको चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै दशैँ-तिहार-छठ अफर ल्याएको छ । अफर अन्तर्गत फाइबर टु द होम (एफटीटीएच) प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डेटा प्याकेज ल्याइएको हो । सोमबारदेखि नै उपलब्ध हुन थालेको अफर