६ आश्विन २०८३, मंगलबार

Tag: चाङ माओमिङ

चिनियाँ राजदूतको जिकिर – नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् । नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा बताएका हुन्