स्याङ्जा, १० वैशाख । वालिङमा लोपोन्मुख चरीबाघको बच्चा भेटिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरीबाघको बच्चा कार्यालयको संरक्षणमा राखिएको जानकारी दिनुभयो । छ दिन पहिले स्थानीयवासी बालबालिकाले वालिङ –१ स्थित जंगलमा खेल्ने क्रममा त्यसलाई