८ फाल्गुन २०८२, शुक्रबार

Tag: चन्द्रविनायक मन्दिर

कोरोनाका कारण चन्द्रविनायक मन्दिर (चावहिल गणेश) बन्द

काठमाडौँ, ११ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपति क्षेत्रस्थित उपत्यकाका चार विनायकमध्येको एक चन्द्रविनायक मन्दिर आजदेखि बन्द गरिएको छ । चावहिल गणेश समेत भनेर चिनिने मन्दिर सङ्क्रमणको जोखिम नघटेसम्मका लागि बन्द गरिएको श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन