२१ असार २०८१, शुक्रबार

Tag: घोषणाको तयारी

बालुवाटारमा नयाँ गठबन्धन घोषणाको तयारी

काठमाडौँ । नयाँ गठबन्धन घोषणाको तयारी गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धन घोषणाको तयारी गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेवीच