१७ असार २०८१, सोमबार

Tag: घुम्ती शिविर

घुम्ती शिविरबाट चार सय जना लाभान्वित

२० माघ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट करीब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ लाई नागरिकता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण,