७ मंसिर २०८१, शुक्रबार

Tag: घुम्टे

सडकले जोड्दै घुम्टे

बागलुङ । पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ । गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्याउन तीन वर्षअघि काम थालिएको थियो । करिब तीन किमी सडक बनेको र दुई किमीमा मार्ग खोल्न बाँकी रहेको