अछाम । घाँटीमा मासु अड्किएर अछाममा एकजनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो । चैतेदसैँको अवसरमा गाउँमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उनको उपचारका