६ श्रावण २०८३, बुधबार

Tag: ग्रेटर नेपाल

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट पक्राउ गरिएको हो । नेपाल चेक अनादर मुद्दामा जाहेरी परेपछि पक्राउ परेको प्रहरीले जनाएको