५ फाल्गुन २०८२, मंगलबार

Tag: गौरीगङ्गा

गौरीगङ्गामा सङ्क्रमितको मनोबल बढाइँदै

धनगढी । जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक बढी रहेको खबर सुनेर अब आफू पनि नबाँचिने हो कि भनेर अत्यधिक तनावमा रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिका–९ का कोरोना सङ्क्रमित शङ्कर चौधरी (नाम परिवर्तन) लाई केही दिनदेखि तनाव कम हुँदै